‘अविश्वासको प्रस्ताव दलहरुको अधिकार हो, कुण्ठित गर्न पाइदैन’ काठमाडौं। नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचेतक देव गुरुङले अविश्वासको प्रस्ताव दलहरुको अधिकार भएको यसलाई कुण्ठित गर्न नहुने बताएका छन्। देखापढीसँग कुरा गर्दै गुरुङले भने, “बजेट अधिवेशन आह्वानका लागि पनि यो अधिवेशन अन्त्य गर्नुपर्ने हुन्छ । तर अविश्वासको प्रस्ताव आउँछ भन्ने भयले अधिवेशन अन्त्य गर्नु छै ठीक होईन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्