संसद अधिवेशन आजैदेखि अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय काठमाडौं। सरकारले आजैदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले दिउँसो १ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ५ पुसमा विघटन गरिएको संसद ११ फागुनमा सर्वोच्चले पुनस्र्थापना गरेपछि २३ फागुनमा अधिवेशन सुरु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्