माओवादी स्थायी समिति बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने काठमाडाैं। नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र सत्ता समीकरणबारे छलफल हुने बताइएको छ। २३ फागुनमा सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युतिएपछि ओली नेतृत्वको सरकार परिवर्तन गर्न खोजिरहेको छ। यद्यपि नयाँ सरकार गठनको टुंगो नलाग्दा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्