मुख्यमन्त्री पौडेलले आजका लागि बोलाए सर्वदलीय बैठक काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज बिहानका लागि सर्वदलीय बैठक बोलाएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि ललितपुरको जावलाखेलमा बस्न लागिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ। प्रतिपक्षीको अवरोधले स्थगित हुँदै आएको प्रदेशसभा बैठक सञ्चालन, आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा मुख्यमन्त्री पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्। तर कति बजेका लागि बैठक बोलाइएको हो, त्यो भने खुलाइएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्