भोलि प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता ! काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा माओवादी केन्द्रले तयारी थालेको छ। भोलि सोमबार दिउँसो १ बजे बस्ने स्थायी समितिको बैठकबाट अविस्वास प्रस्ताव दर्ता गर्ने वा नगर्नेबारे टुंगो लाग्ने माओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले देखापढीलाई बताए। ‘भोलिको बैठकले निर्णय गर्नसक्ने सम्भावना छ। अरु दलसँग र पार्टीभित्र पनि अहिले छलफल जारी छ’, उनले भने ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्