माओवादी स्थायी कमिटी बैठक भोली, यस्ता छन् एजेण्डा काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक भोली बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी संगठनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको स्थायी समिति सदस्य गणेश शाहले बताए। सरकारका सम्बन्धमा भने भोलीसम्म हुने राजनीतिक परिस्थितिका आधारमा छलफल हुने उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्