बन्दी नछुटेकोप्रति विप्लवको चासो प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। आज दिउँसो भएको भेटमा समझदारी अनुरुप बन्दीको रिहाइबारे प्रधानमन्त्री ओली समक्ष विप्लवले चासो राखेका थिए । फागुन २० गते पार्टीमाथि लागेको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ता रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो। विप्लव समूहका सयभन्दा बढी नेता कार्यकर्ता कारागारमा नै छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्