प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य काठमाडौं। प्रदेश १ को प्रदेशसभाको सातौ अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आजराति १२ बजेदेखि लागू हुनेगरी सभाको सातौं अधिवेशन अन्त्य गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्