गृहमन्त्री बादलको सांसद पद गयो काठमाडौं। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । नेकपा माओवादी केन्द्रले दल त्याग सम्बन्धी पत्र संसद सचिवालयमा पठाएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्र अनुसार पद रिक्त भएको निणर्य गरेपछि सचिवालयले आज पत्र सूचना बोर्डमा टाँस गरेको छ । सभाको अधिवेशन चालु नरहेकाले सुचना टाँस गरिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्