काठमाडौं। राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि ६ असोजमा काठमाडौं आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ आज स्वदेश फर्किका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा आएका ताओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । साथै नेकपाका नेताहरूसँगसमेत ताओ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रमण टोलीले छलफल गरेको थियो।

नेताहरूसँगको भेटवार्तामा र कम्युनिष्ट पार्टीस्तरिय द्धिपक्षीय छलफलमा चिनियाँ टोलीको प्रमुख चासो राष्ट्रपति सीको आगामी भ्रमण रहेको वार्तामा सहभागी नेकपाका एक नेताले देखापढीलाई बताए।

ताओले राष्ट्रपति सी चिनफिङको फिलिपिन्स र उत्तर कोरिया भ्रमणको तयारी गर्न पनि पहिले ती देशको भ्रमण गरेका थिए।

अष्ट्रेलियामा पढेका, राम्रो अंग्रेजी बोल्नसक्ने उनी गुयानामा चीनका लागि राजदूत भएका थिए भने दिल्लीस्थित चिनियाँ दूतावासमासमेत काम गरेका थिए।

१९–२० जुलाई २०१९ मा उनी राष्ट्रपति सीसँगै उत्तर कोरिया भ्रमण टोलीमा पनि थिए।

आगामी अक्टोबरको दोस्रो साता हुने सीको नेपाल भ्रमणमा पनि उनी आउनेछन्।

नेकपाका विदेश विभाग उप–प्रमुख विष्णु रिजालले देखापढीलाई भने,“उहाँ राष्ट्रपति सी को भ्रमण दलमा पनि आउनुहुनेछ ।”

ताओलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका स्कूल विभाग उप–प्रमुख बेदुराम भुसाल र विदेश विभाग उप–प्रमुख रिजालले विदाई गरे।

काठमाडौंमा रहँदा उच्चस्तरिय राजनीतिक भेटवार्ताका अलवा उनी नेपाल र चीनको कम्युनिष्ट पार्टीबीच पहिलो पटक भएको अन्तरक्रिया कार्यक्रममा सहभागी भए।

हिँजो उनले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी गरे।

समझदारी पत्रमा दुवै कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको रूपमा चीनका तर्फबाट ताओ र नेपालका तर्फबाट माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

" /> काठमाडौं। राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि ६ असोजमा काठमाडौं आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ आज स्वदेश फर्किका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा आएका ताओले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । साथै नेकपाका नेताहरूसँगसमेत ताओ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रमण टोलीले छलफल गरेको थियो।

नेताहरूसँगको भेटवार्तामा र कम्युनिष्ट पार्टीस्तरिय द्धिपक्षीय छलफलमा चिनियाँ टोलीको प्रमुख चासो राष्ट्रपति सीको आगामी भ्रमण रहेको वार्तामा सहभागी नेकपाका एक नेताले देखापढीलाई बताए।

ताओले राष्ट्रपति सी चिनफिङको फिलिपिन्स र उत्तर कोरिया भ्रमणको तयारी गर्न पनि पहिले ती देशको भ्रमण गरेका थिए।

अष्ट्रेलियामा पढेका, राम्रो अंग्रेजी बोल्नसक्ने उनी गुयानामा चीनका लागि राजदूत भएका थिए भने दिल्लीस्थित चिनियाँ दूतावासमासमेत काम गरेका थिए।

१९–२० जुलाई २०१९ मा उनी राष्ट्रपति सीसँगै उत्तर कोरिया भ्रमण टोलीमा पनि थिए।

आगामी अक्टोबरको दोस्रो साता हुने सीको नेपाल भ्रमणमा पनि उनी आउनेछन्।

नेकपाका विदेश विभाग उप–प्रमुख विष्णु रिजालले देखापढीलाई भने,“उहाँ राष्ट्रपति सी को भ्रमण दलमा पनि आउनुहुनेछ ।”

ताओलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका स्कूल विभाग उप–प्रमुख बेदुराम भुसाल र विदेश विभाग उप–प्रमुख रिजालले विदाई गरे।

काठमाडौंमा रहँदा उच्चस्तरिय राजनीतिक भेटवार्ताका अलवा उनी नेपाल र चीनको कम्युनिष्ट पार्टीबीच पहिलो पटक भएको अन्तरक्रिया कार्यक्रममा सहभागी भए।

हिँजो उनले नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी गरे।

समझदारी पत्रमा दुवै कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको रूपमा चीनका तर्फबाट ताओ र नेपालका तर्फबाट माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् ।

"> चिनियाँ राष्ट्रपति सीसँगै पुनः नेपाल आउने गरी फर्किए सङ ताओ : Dekhapadhi
चिनियाँ राष्ट्रपति सीसँगै पुनः नेपाल आउने गरी फर्किए सङ ताओ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्