‘गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियौं, अब कार्यान्वयन हुन्छ’
काठमाडौं। गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएको छ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाले देखापढीसँग भने, “पार्टीले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ, त्यो अब कार्यान्वयनको चरणमा जान बाँकी छ ।”
उनले समर्थन फिर्ताबारे गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराउने बताए।
प्रतिक्रिया दिनुहोस्
