संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र राष्ट्रपति ट्रम्पबीच भेट भएको हो।

महासभामा सहभागी सबै देशका प्रतिनिधिलाई ट्रम्पले न्यूयोर्कस्थित लोट्टे प्यालेसमा रात्रिभोजको आयोजना गरेका थिए। मंगलबार आयोजना भएको रात्रिभोजमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति ट्रम्पसँग भेटघाट गरेका हुन्।

संक्षिप्त भेटघाटमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको वर्तमान राजनीतिक स्थितिबारे जिज्ञासा राखेको बताइएको छ। महासभाको बैठकमा सहभागी सबै देशका प्रतिनिधिलाई अमेरिकी राष्ट्रपतिले रात्रिभोज दिने प्रचलन रहिआएको छ।

परराष्ट्रमन्त्री ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवालीले अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिकी ‘फष्ट लेडी’ले आयोजना गरेको रात्रिभोजमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

" /> संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र राष्ट्रपति ट्रम्पबीच भेट भएको हो।

महासभामा सहभागी सबै देशका प्रतिनिधिलाई ट्रम्पले न्यूयोर्कस्थित लोट्टे प्यालेसमा रात्रिभोजको आयोजना गरेका थिए। मंगलबार आयोजना भएको रात्रिभोजमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति ट्रम्पसँग भेटघाट गरेका हुन्।

संक्षिप्त भेटघाटमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको वर्तमान राजनीतिक स्थितिबारे जिज्ञासा राखेको बताइएको छ। महासभाको बैठकमा सहभागी सबै देशका प्रतिनिधिलाई अमेरिकी राष्ट्रपतिले रात्रिभोज दिने प्रचलन रहिआएको छ।

परराष्ट्रमन्त्री ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवालीले अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिकी ‘फष्ट लेडी’ले आयोजना गरेको रात्रिभोजमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

"> परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटघाट: Dekhapadhi
परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटघाट <p style="text-align:justify">संयुक्त राष्ट्र संघको ७४औं महासभामा सहभागी हुन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र राष्ट्रपति ट्रम्पबीच भेट भएको हो।</p> <p style="text-align:justify">महासभामा सहभागी सबै देशका प्रतिनिधिलाई ट्रम्पले न्यूयोर्कस्थित लोट्टे प्यालेसमा रात्रिभोजको आयोजना गरेका थिए। मंगलबार आयोजना भएको रात्रिभोजमा परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति ट्रम्पसँग भेटघाट गरेका हुन्।</p> <p style="text-align:justify">संक्षिप्त भेटघाटमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको वर्तमान राजनीतिक स्थितिबारे जिज्ञासा राखेको बताइएको छ। महासभाको बैठकमा सहभागी सबै देशका प्रतिनिधिलाई अमेरिकी राष्ट्रपतिले रात्रिभोज दिने प्रचलन रहिआएको छ।</p> <p style="text-align:justify">परराष्ट्रमन्त्री ज्ञवाली र उनका श्रीमती सरस्वती ज्ञवालीले अमेरिकी राष्ट्रपति ट्रम्प र अमेरिकी &lsquo;फष्ट लेडी&rsquo;ले आयोजना गरेको रात्रिभोजमा सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्