कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने अशोक राईको ठोकुवा <p>काठमाडौं। जसपाका शीर्ष नेता अशोक राईले नेपाली कांग्रेस प्रधानमन्त्रीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नदेखिएको ठोकुवा गरेका छन्। उनले आन्तरिक विवाद व्यवस्थापन गर्न मात्रै जसपालाई बोलाएर सभापति शेरबहादुर देउवाले सत्ता समीकरणबारे छलफल गरेको र जसपा अनिर्णित रहेको भन्दै दुष्प्रचार गरिएको आरोपसमेत लगाए।<br /> उनले संसद्लाई विघटनतर्फ लाने&divide;नलाने भन्नेमा जिम्मेवार प्रधामन्त्री केपी शर्मा ओली, कांग्रेस र माओवादी केन्द्र रहने पनि देखापढीलाई बताए।</p>
प्रतिक्रिया दिनुहोस्