प्रतिनिधिसभाको अर्को बैठक बैशाख ७ गते <p>काठमाडौं। प्रतिनिधिसभाको अर्को बैठक आगामी बैशाख ७ गते बस्ने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले शून्य र विशेष समयमा सांसदहरूलाई धारणा राख्न दिनुका साथै राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७६&divide;०७७ संसद्मा पेश गराएपछि प्रतिनिधिसभाको अर्को बैठकको मिति तोकेका हुन्।<br /> धारणा राख्ने क्रममा सत्ता पक्षका सांसदहरूले सरकारको बचाउ गरेका छन्। विपक्षी दलका सांसदहरूले भने सरकारको कामकारबाहीलाई लिएर चर्को विरोध जनाए।</p>
प्रतिक्रिया दिनुहोस्