गत वर्ष घोषित मानपदवी चैत २७ गते प्रदान गरिने
<p>काठमाडौं | गत वर्ष संविधान दिवसको दिन घोषणा गरिएका विभिन्न मानपदवी चैत १ गते विशेष समारोहबीच प्रदान गरिने भएको छ। <br />
उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा हिजो बसेको विभूषण समितिको बैठकले उक्त निर्णय गरेको हो। <br />
२०७६ असोज ३ गते सरकारले ४५० जना व्यक्तिलाई विभिन्न मानपदवीले सम्मान गर्ने निर्णय गरेको थियो। कोरोना भाइरसको महामारीका कारण मानपदवी प्रदान कार्यक्रम स्थगन गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
