नेकपा एमालेलाई समर्थन गर्नेबारे दुईतीन दिनभित्र टुंगो लाग्छ ः राजकिशोर यादव
<p>काठमाडौं। जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुईतीन दिनमा टुंगो लाग्ने बताएका छन्। उनले देखापढीसँग भने, “मुद्दा फिर्ताबारे सरकारले प्रक्रिया सुरु गरेको छ। अरू थप काम हेर्छौं, अनि टुंगोमा पुग्छौं।” यता, जसपाकै अर्का नेता महेन्द्र राय यादवले पार्टी छाडेर एमाले नेतृत्वको सरकारलाई समर्थन गर्नेलाई रोक्न नसकिने बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
