सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानाङ्गको चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरका निधन भएको थियो ।

यसैगरी देउवाले कांग्रेस ताप्लेजुङका पूर्व सहसभापति डीबी राईको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् ।

उनको चैत २२ गते उपचारका क्रममा झापा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्