काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले भने, “अहिलेको स्थितिमा राजनीति जसरी अगाडि बढिरहेको छ, यो निन्दनीय छ, लज्जास्पद छ। यो देशको स्वाभिमानको हितविपरीत छ।” 

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराइरहेको टिप्पणीसमेत गरे। 

" /> काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले भने, “अहिलेको स्थितिमा राजनीति जसरी अगाडि बढिरहेको छ, यो निन्दनीय छ, लज्जास्पद छ। यो देशको स्वाभिमानको हितविपरीत छ।” 

अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराइरहेको टिप्पणीसमेत गरे। 

"> राजनीतिले देश नै लज्जित अवस्थामा पुग्यो : रवीन्द्र मिश्र: Dekhapadhi
राजनीतिले देश नै लज्जित अवस्थामा पुग्यो : रवीन्द्र मिश्र <p style="text-align: justify;">काठमाडौं। विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले विकसित राजनीतिले देश नै लज्जित हुनुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।</p> <p style="text-align: justify;">आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले भने, &ldquo;अहिलेको स्थितिमा राजनीति जसरी अगाडि बढिरहेको छ, यो निन्दनीय छ, लज्जास्पद छ। यो देशको स्वाभिमानको हितविपरीत छ।&rdquo;&nbsp;</p> <p style="text-align: justify;">अध्यक्ष मिश्रले नेपालको राजनीति विगत ७० वर्ष देखि नै धरमराइरहेको टिप्पणीसमेत गरे।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्