आज संसदमा तीन प्रतिवेदन पेश <p>काठमाडौं। कानुनमन्त्री लीलानाथ श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौं वार्षिक प्रतिवेदन&ndash;२०७६&divide;२०७७ संसद्मा पेश गरेका छन्।</p> <p>प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उनले प्रतिवेदन पेश गरेका हुन्। सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले &lsquo;सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ संसद्मा पेश गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्