सत्ता समीकरणका लागि कांग्रेसले ढिलो र गलत निर्णय गर्‍यो : रञ्जित कर्ण <p>काठमाडौं। नेपाली कांग्रेसका नेता रञ्जित कर्णले सत्ता समीकरणका लागि कांग्रेसले ढिलो र गलत निर्णय गरेको बताएका छन्। आज देखापढीसँग कुराकानी गर्दै उनले भने, &ldquo;संसद पुनःस्थापना भएलगत्तै नेतृत्व गर्न पहल गर्नुपर्ने थियो तर ढिलासुस्ती गर्&zwj;यो।&rdquo;</p> <p>कांग्रेसकै नेतृत्वमा नभए पनि वा महन्थ ठाकुर वा अरू दलको नेतृत्वमा स्वीकार गरेर सत्ता समीकरणको प्रयास गर्नुपर्ने उनको भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्