नयाँ राजनीतिक सम्झौता गर्नुपर्ने राप्रपा सांसद लिङ्देनको भनाइ <p>काठमाडौं। राप्रपा सांसद राजेन्द्र लिङ्देनले राजनीतिक दलहरूबीच नयाँ राजनीतिक सम्झौता हुनुपर्ने बताएका छन्।</p> <p>हाल अङ्गिकार गरिएको राजनीतिक प्रणाली असफल भएको दावी गर्दै उनले राजनीतिक अस्थिरता र भ्रष्टाचारको अन्त्यका लागि नयाँ राजनीतिक सम्झौता हुनुपर्ने बताएका हुन्। उनले अहिलेकै अवस्थामा सरकार परिवर्तन वा नयाँ निर्वाचनमध्ये एक विकल्पमा गए पनि मुलुक अगाडि नबढ्ने बताए।</p>
प्रतिक्रिया दिनुहोस्