महेश बस्नेत जब प्रचण्ड भए...
<p>काठमाडौं। नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नक्कल गरेका छन्।</p>
<p>प्रचण्डले बोल्दै आएको विषयअनुसार भनेका छन्, ‘...प्रधानमन्त्री बन्नुस् भन्दा कसैले टेर्दैनन्, अब प्रधानमन्त्रीको विश्वासको मत दिनैपर्छ, नैतिकताको आधारमा राजीनामा दिनैपर्छ, लडाकु प्रकरण नउठाउने र हेग नलैजाने तयार छ भने प्रधानमन्त्रीको सिट खाली छ, केपी ओलीको अगाडि मेरो केही लागेन, जसपा मानेन, काग्रेस जागेन।</p>
प्रतिक्रिया दिनुहोस्
