प्रधानमन्त्री ओलीलाई सांसद शाहको सुझाव– शिलान्यासको रहर भए ‘रेड बुक’ कै शिलान्यास गर्नू
<p>काठमाडौं। सांसद् भोजकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिलान्यासको रहर भएको भए ‘रेड बुक’ कै शिलान्यास गर्न भन्दै कटाक्ष गरेका छन्।</p>
<p>१६५ वटा निर्वाचन क्षेत्र रणनीतिक सडकको शिलान्यास गरेको प्रसङ्ग कोट्याउँदै उक्त कटाक्ष गरेका हुन्।</p>
<p>प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बजेट, कार्यक्रमबिना शिलान्यास मात्रै गर्न नहुने बताए।</p>
प्रतिक्रिया दिनुहोस्
