माग पूरा गर्ने जोसँग पनि सहकार्य हुन सक्छ : राजेन्द्र महत्तो
<p>काठमाडाैं। जसपाका नेता राजेन्द्र महत्तोले आफ्ना माग पुरागर्ने जो सुकै पार्टीसँग सत्ता समीकरण हुन सक्ने बताएका छन्। </p>
<p>जनकपुरमा रहेका महोतोले देखापढीसँगको कुराकानीमा भने, ''हाम्रो प्रथामिकता सत्ता समीकरण भन्दा पनि मुद्धा सम्वोधन नै हो।'' </p>
<p>अहिले सरकारमा जाने विषयमा निणर्य भइनसकेको उनको भनाई छ।</p>
प्रतिक्रिया दिनुहोस्
