संसद्लाई तानातानको थलो बनाउनु हुँदैन : प्रधानमन्त्री <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई तानातानको थलो बनाउन नहुने बताएका छन्। संसद्ले बिजनेस नपाउँदा काम गर्न नसकेको सन्दर्भ कोट्याउँदै &lsquo;बलियो हुँ&rsquo; भन्ने केहीले तानातानको थलो संसद्लाई बनाउन नहुने र त्यसमा रुमलिरहन नहुने पनि बताए।</p> <p>उनले संसद्मा देश, जनता, विकास निर्माण र शान्ति सुव्यवस्थाबारे सोचिनुपर्नेमा त्यस्तो नभएको बताए।</p> <p>सरकारलाई काम गर्न अहिले पनि नदिएको गुनासो उनले गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्