राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समितिको अध्यक्षमा डा.किरण पौडेल <p>काठमाडौं। मन्त्रिपरिषद् बैठकले राष्ट्रपति चुरे&ndash;तराई मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा.किरण पौडेललाई नियुक्त गरेको छ। उनी वन विज्ञ हुन्।</p> <p>समितिका सदस्यहरूमा बाबुकृष्ण कार्की, डा.सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्यलाई नियक्त गरेको छ।<br /> यस्तै सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्