काठमाडौं। प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकको सुरूमै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा अनुपस्थित सांसदहरूबारे सदनलाई जानकारी दिएका छन्।

उक्त अनुस्थितिको सूचनालाई सदनले स्वीकृत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको २१ र्औ वार्षिक प्रतिवेदन २०७६ र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७ पेश गरेका छन्।

" /> काठमाडौं। प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकको सुरूमै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा अनुपस्थित सांसदहरूबारे सदनलाई जानकारी दिएका छन्।

उक्त अनुस्थितिको सूचनालाई सदनले स्वीकृत गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको २१ र्औ वार्षिक प्रतिवेदन २०७६ र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७ पेश गरेका छन्।

"> प्रतिनिधिसभा बैठक सुरु: Dekhapadhi
प्रतिनिधिसभा बैठक सुरु <p style="text-align: justify;">काठमाडौं। प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठकको सुरूमै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा अनुपस्थित सांसदहरूबारे सदनलाई जानकारी दिएका छन्।</p> <p style="text-align: justify;">उक्त अनुस्थितिको सूचनालाई सदनले स्वीकृत गरेको छ।</p> <p style="text-align: justify;">प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको २१ र्औ वार्षिक प्रतिवेदन २०७६ र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७ पेश गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्