काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज दिउसो एक बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। सम्मेलनमा उनले आफ्ना केही कुरा राख्ने जनाइएको छ।

“उहाँ (खरेल)ले आज दिउसो १ बजेको लागि पत्रकारहरुलाई बोलाउन भन्नु भएको छ,” महान्याययाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले भने, “उहाँले केही कुरा पत्रकार समक्ष राख्न चाहनु भएको छ।”

पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएको घोषणा गर्ने अनुमान गरिएको छ। तर यसबारेमा महान्यायाधिवक्ताले केही नबताएको रेग्मीले जानकारी गराए।

“राजीनामा घोषणा सम्बन्धमा हामीलाई कुनै जानकारी छैन,” उनले भने।

केही दिन अघि पनि महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएको सूचना प्रवाह भएका थिए। पछि महान्यायाधिवक्ता खरेलले नै ती अफवाह मात्र भएको र आफू राजीनामा गर्ने मुडमा नभएको बताएका थिए।

" /> काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज दिउसो एक बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। सम्मेलनमा उनले आफ्ना केही कुरा राख्ने जनाइएको छ।

“उहाँ (खरेल)ले आज दिउसो १ बजेको लागि पत्रकारहरुलाई बोलाउन भन्नु भएको छ,” महान्याययाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले भने, “उहाँले केही कुरा पत्रकार समक्ष राख्न चाहनु भएको छ।”

पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएको घोषणा गर्ने अनुमान गरिएको छ। तर यसबारेमा महान्यायाधिवक्ताले केही नबताएको रेग्मीले जानकारी गराए।

“राजीनामा घोषणा सम्बन्धमा हामीलाई कुनै जानकारी छैन,” उनले भने।

केही दिन अघि पनि महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएको सूचना प्रवाह भएका थिए। पछि महान्यायाधिवक्ता खरेलले नै ती अफवाह मात्र भएको र आफू राजीनामा गर्ने मुडमा नभएको बताएका थिए।

"> महान्यायाधिवक्ता खरेलले बोलाए पत्रकार सम्मलेन: Dekhapadhi
महान्यायाधिवक्ता खरेलले बोलाए पत्रकार सम्मलेन
काठमाडौं। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज दिउसो एक बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। सम्मेलनमा उनले आफ्ना केही कुरा राख्ने जनाइएको छ।

“उहाँ (खरेल)ले आज दिउसो १ बजेको लागि पत्रकारहरुलाई बोलाउन भन्नु भएको छ,” महान्याययाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले भने, “उहाँले केही कुरा पत्रकार समक्ष राख्न चाहनु भएको छ।”

पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएको घोषणा गर्ने अनुमान गरिएको छ। तर यसबारेमा महान्यायाधिवक्ताले केही नबताएको रेग्मीले जानकारी गराए।

“राजीनामा घोषणा सम्बन्धमा हामीलाई कुनै जानकारी छैन,” उनले भने।

केही दिन अघि पनि महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिएको सूचना प्रवाह भएका थिए। पछि महान्यायाधिवक्ता खरेलले नै ती अफवाह मात्र भएको र आफू राजीनामा गर्ने मुडमा नभएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्