काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन र रूपान्तरित हुन आग्रह गरेकी छिन्।
यदि सच्चिएर गणतन्त्रको नेता बन्न नसके प्रधानमन्त्रीसमेत रहेका ओलीको आयू तोक्न नपर्ने बताइन्। ओली पार्टी नेतृत्व भएको र उनले कम्युनिस्ट आन्दोलनलाई विधिअनुसार चलाउन सक्नुपर्ने शाक्यको भनाइ छ।
“सञ्चार माध्यमहरूबाट प्रत्यक्ष प्रसारण भइरहेको छ, यहीबाट म पार्टी अध्यक्ष केपी ओलीलाई आग्रह गर्न चाहन्छु, कि तपाई सच्च्निुहोस्, रूपान्तरित हुनुहोस्, तपाई नेतृत्व हो, कम्युनिस्ट अन्दोलनलाई विधिअनुसार चलाउनु सक्नु भएन, गणतन्त्रको नेता बन्न सक्नु भएन भने तपाईको आयू हामीले तोक्नु पर्दैन,” सानेपास्थित होलट हेरिटेजमा आजदेखि सुरू राष्ट्रिय कार्यकर्ता भेलामा बताइन्।
उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै पुनःस्थापना गरेपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने कुरा दोहोर्‍याएकी छिन्।
ओलीले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने र संविधानलाई धुजाधुजा पार्ने काम गरेको आरोप लगाइन्।
उनले अध्यक्ष ओलीले गुटगत भेलामा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको सन्दर्भ कोट्याउँदै पद गएपनि नडाउन आग्रह गरिन्। पार्टी र आन्दोलन बचे पदले पछ्याउने उनको भनाइ छ।
" /> काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन र रूपान्तरित हुन आग्रह गरेकी छिन्।
यदि सच्चिएर गणतन्त्रको नेता बन्न नसके प्रधानमन्त्रीसमेत रहेका ओलीको आयू तोक्न नपर्ने बताइन्। ओली पार्टी नेतृत्व भएको र उनले कम्युनिस्ट आन्दोलनलाई विधिअनुसार चलाउन सक्नुपर्ने शाक्यको भनाइ छ।
“सञ्चार माध्यमहरूबाट प्रत्यक्ष प्रसारण भइरहेको छ, यहीबाट म पार्टी अध्यक्ष केपी ओलीलाई आग्रह गर्न चाहन्छु, कि तपाई सच्च्निुहोस्, रूपान्तरित हुनुहोस्, तपाई नेतृत्व हो, कम्युनिस्ट अन्दोलनलाई विधिअनुसार चलाउनु सक्नु भएन, गणतन्त्रको नेता बन्न सक्नु भएन भने तपाईको आयू हामीले तोक्नु पर्दैन,” सानेपास्थित होलट हेरिटेजमा आजदेखि सुरू राष्ट्रिय कार्यकर्ता भेलामा बताइन्।
उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै पुनःस्थापना गरेपछि नैतिकताको आधारमा राजिनामा दिनुपर्ने कुरा दोहोर्‍याएकी छिन्।
ओलीले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने र संविधानलाई धुजाधुजा पार्ने काम गरेको आरोप लगाइन्।
उनले अध्यक्ष ओलीले गुटगत भेलामा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको सन्दर्भ कोट्याउँदै पद गएपनि नडाउन आग्रह गरिन्। पार्टी र आन्दोलन बचे पदले पछ्याउने उनको भनाइ छ।
"> ओलीलाई सच्चिन र रूपान्तरित हुन नेतृ शाक्यको आग्रह: Dekhapadhi नेकपा एमालेको ‘माधव–खनाल’ पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन र रूपान्तरित हुन आग्रह गरेकी छिन्। ">
ओलीलाई सच्चिन र रूपान्तरित हुन नेतृ शाक्यको आग्रह
काठमाडौं। नेकपा एमालेको ‘माधव–खनाल’ पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन र रूपान्तरित हुन आग्रह गरेकी छिन्।
यदि सच्चिएर गणतन्त्रको नेता बन्न नसके प्रधानमन्त्रीसमेत रहेका ओलीको आयू तोक्न नपर्ने बताइन्। ओली पार्टी नेतृत्व भएको र उनले कम्युनिस्ट आन्दोलनलाई विधिअनुसार चलाउन सक्नुपर्ने शाक्यको भनाइ छ।
“सञ्चार माध्यमहरूबाट प्रत्यक्ष प्रसारण भइरहेको छ, यहीबाट म पार्टी अध्यक्ष केपी ओलीलाई आग्रह गर्न चाहन्छु, कि तपाई सच्च्निुहोस्, रूपान्तरित हुनुहोस्, तपाई नेतृत्व हो, कम्युनिस्ट अन्दोलनलाई विधिअनुसार चलाउनु सक्नु भएन, गणतन्त्रको नेता बन्न सक्नु भएन भने तपाईको आयू हामीले तोक्नु पर्दैन,” सानेपास्थित होलट हेरिटेजमा आजदेखि सुरू राष्ट्रिय कार्यकर्ता भेलामा बताइन्।
ओलीले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने र संविधानलाई धुजाधुजा पार्ने काम गरेको आरोप लगाइन्।
उनले अध्यक्ष ओलीले गुटगत भेलामा सहभागी भए कारबाही गर्ने चेतावनी दिएको सन्दर्भ कोट्याउँदै पद गएपनि नडाउन आग्रह गरिन्। पार्टी र आन्दोलन बचे पदले पछ्याउने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्