काठमाडौं। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाएका छन्।

आज राष्ट्रपति कार्यालय शितलनिवास पुगेर अन्सारीले वार्षिक प्रतिवेदन बुझाएका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो।

“राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो,” राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाएका छन्।

आज राष्ट्रपति कार्यालय शितलनिवास पुगेर अन्सारीले वार्षिक प्रतिवेदन बुझाएका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो।

“राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो,” राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

"> मुस्लिम आयोगका अध्यक्षले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन: Dekhapadhi नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो। ">
मुस्लिम आयोगका अध्यक्षले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन
काठमाडौं। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाएका छन्।

आज राष्ट्रपति कार्यालय शितलनिवास पुगेर अन्सारीले वार्षिक प्रतिवेदन बुझाएका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइएको हो।

“राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो,” राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्