काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक आगामी चैत ३ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रतिनिधिसभा सदस्यहरू सानु शिवा, सूर्यबहादुर केसी, संविधानसभा सदस्यहरू मानपुर चौधरी, भीमप्रसाद गौतम, मेजर दीपकबहादुर गुरूङ, डा। राममान श्रेष्ठ ,वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाड लिम्बू, कमानसिं लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट कुवेरप्रसाद शर्मा र डा.शंकरप्रसाद उप्रेतीको निधनप्रति प्रस्तुत शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्।

संसद् सचिवालयले भने आजको बैठकमा सातवटा अध्यादेश पेस हुने कार्यसूची रहेको जनाएको थियो।

सचिवालयको अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यसूची थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने पनि कार्यसूची थियो।

अब अर्को बैठकमा ती अध्यादेशहरू प्रस्तुत सम्भावना छ।

" /> काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक आगामी चैत ३ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ।

"> प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै चैत ३ गतेसम्मका लागि स्थगित: Dekhapadhi प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक आगामी चैत ३ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ।  ">
प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै चैत ३ गतेसम्मका लागि स्थगित
काठमाडौं। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। अर्को बैठक आगामी चैत ३ गते मङ्गलबार दिउँसो १ बजे बस्ने भएको छ।

प्रतिनिधिसभा सदस्यहरू सानु शिवा, सूर्यबहादुर केसी, संविधानसभा सदस्यहरू मानपुर चौधरी, भीमप्रसाद गौतम, मेजर दीपकबहादुर गुरूङ, डा। राममान श्रेष्ठ ,वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाड लिम्बू, कमानसिं लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट कुवेरप्रसाद शर्मा र डा.शंकरप्रसाद उप्रेतीको निधनप्रति प्रस्तुत शोक प्रस्ताव पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्।

संसद् सचिवालयले भने आजको बैठकमा सातवटा अध्यादेश पेस हुने कार्यसूची रहेको जनाएको थियो।

सचिवालयको अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेस गर्ने कार्यसूची थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेस गर्ने पनि कार्यसूची थियो।

अब अर्को बैठकमा ती अध्यादेशहरू प्रस्तुत सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्