काठमाडौं। नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको आज बिहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा निधन भएको छ। 

खड्का २०४८ को आमनिर्वाचनमा म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। त्यसै गरी उनी २०५५ मा म्याग्दी जिल्ला सुकुम्बासी आयोगको अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संस्थाहरूमा समेत क्रियाशील थिए। 

वि.सं. १९९८ साउन २० गते तत्कालीन अथुङ्गे गाउँ पञ्चायतमा जन्मिएका खड्काले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै नेपाली काग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ।

खड्काको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन्, “नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।”

" /> काठमाडौं। नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको आज बिहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा निधन भएको छ। 

खड्का २०४८ को आमनिर्वाचनमा म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। त्यसै गरी उनी २०५५ मा म्याग्दी जिल्ला सुकुम्बासी आयोगको अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संस्थाहरूमा समेत क्रियाशील थिए। 

वि.सं. १९९८ साउन २० गते तत्कालीन अथुङ्गे गाउँ पञ्चायतमा जन्मिएका खड्काले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै नेपाली काग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ।

खड्काको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन्, “नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।”

"> म्याग्दी कांग्रेसका नेता खड्काको निधन: Dekhapadhi नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको आज बिहान निधन भएको छ।
  • नेपाली कांग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ।
  • ">
    म्याग्दी कांग्रेसका नेता खड्काको निधन <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको आज बिहान ४ बजे काठमाडौंको सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा निधन भएको छ।&nbsp;</p> <p style="text-align: justify;">खड्का २०४८ को आमनिर्वाचनमा म्याग्दी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए। त्यसै गरी उनी २०५५ मा म्याग्दी जिल्ला सुकुम्बासी आयोगको अध्यक्ष हुनुका साथै विभिन्न सामाजिक संस्थाहरूमा समेत क्रियाशील थिए।&nbsp;</p> <p style="text-align: justify;">वि.सं. १९९८ साउन २० गते तत्कालीन अथुङ्गे गाउँ पञ्चायतमा जन्मिएका खड्काले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै नेपाली काग्रेसले उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ।</p> <p style="text-align: justify;">खड्काको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका छन्, &ldquo;नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उहाँले पुर्&zwj;याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँको आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु।&rdquo;</p>
    प्रतिक्रिया दिनुहोस्