काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीगलौजको मुद्दा दर्ता गरेकी छन् । 

उनले आज आफैं उपस्थित भएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । 

केही समयअघि एक सार्वजनिक कार्यक्रममा पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा लामो समय योगदान गरेका महिला नेतृलाई बेवास्ता गरेको तर कोमल ओलीले पिँडुला देखाएर ‘पैल जान पाम’ भनेको भरमा सांसद बनाएको टिप्पणी गरेका थिए । 

" /> काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीगलौजको मुद्दा दर्ता गरेकी छन् । 

उनले आज आफैं उपस्थित भएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । 

केही समयअघि एक सार्वजनिक कार्यक्रममा पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा लामो समय योगदान गरेका महिला नेतृलाई बेवास्ता गरेको तर कोमल ओलीले पिँडुला देखाएर ‘पैल जान पाम’ भनेको भरमा सांसद बनाएको टिप्पणी गरेका थिए । 

"> कोमल वलीले रघुजी पन्तविरुद्ध हालिन् गालीगलौजको मुद्दा : Dekhapadhi राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीगलौजको मुद्दा दर्ता गरेकी छन् ।  ">
कोमल वलीले रघुजी पन्तविरुद्ध हालिन् गालीगलौजको मुद्दा  <p style="text-align: justify;">काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा गालीगलौजको मुद्दा दर्ता गरेकी छन् ।&nbsp;</p> <p style="text-align: justify;">उनले आज आफैं उपस्थित भएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् ।&nbsp;</p> <p style="text-align: justify;">केही समयअघि एक सार्वजनिक कार्यक्रममा पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा लामो समय योगदान गरेका महिला नेतृलाई बेवास्ता गरेको तर कोमल ओलीले पिँडुला देखाएर &lsquo;पैल जान पाम&rsquo; भनेको भरमा सांसद बनाएको टिप्पणी गरेका थिए ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्