काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्‍नेछ। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो।

समूहले फैसलापछिको अवस्थाबारे कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधवकुमार नेपाललगायतको सहभागिता थियो। रासस

" /> काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।

सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्‍नेछ। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो।

समूहले फैसलापछिको अवस्थाबारे कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधवकुमार नेपाललगायतको सहभागिता थियो। रासस

"> प्रचण्ड समूहको स्थायी कमिटी बैठक सोमबार: Dekhapadhi समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्‍नेछ।
  • सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो।
  • ">
    प्रचण्ड समूहको स्थायी कमिटी बैठक सोमबार <p style="text-align: justify;">काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ।</p> <p style="text-align: justify;">सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्&zwj;नेछ। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो।</p> <p style="text-align: justify;">समूहले फैसलापछिको अवस्थाबारे कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल &lsquo;प्रचण्ड&rsquo; वरिष्ठ नेता माधवकुमार नेपाललगायतको सहभागिता थियो। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्