काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । यो सँगै आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन्।

खोप लगाएर केहीबेर आराम गरी बाहिर निस्किएका प्रधानमन्त्री ओलीले कोरोना भाइरस पराजित गर्नका लागि खोप लगाउने अभियानमा सामेल हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका थिए ।

दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप दिइनेछ । यो चरणमा करिब १६ लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । यो सँगै आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन्।

खोप लगाएर केहीबेर आराम गरी बाहिर निस्किएका प्रधानमन्त्री ओलीले कोरोना भाइरस पराजित गर्नका लागि खोप लगाउने अभियानमा सामेल हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका थिए ।

दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप दिइनेछ । यो चरणमा करिब १६ लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

"> प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोनाविरुद्धको खोप : Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । यो सँगै आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ ।  ">
प्रधानमन्त्री केपी शर्मा ओलीले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । यो सँगै आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन्।

खोप लगाएर केहीबेर आराम गरी बाहिर निस्किएका प्रधानमन्त्री ओलीले कोरोना भाइरस पराजित गर्नका लागि खोप लगाउने अभियानमा सामेल हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीसँगै शिक्षण अस्पतालमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका थिए ।

दोस्रो चरणको यो अभियान अन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप दिइनेछ । यो चरणमा करिब १६ लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ ।

खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा चार लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्