काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तीनबुँदे सहमतिलाई नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले यससँगै सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए।

“आज प्राप्त भएको अवसरलाई नेपाल राष्ट्र र नेपाली जनताको हितमा सफल पारौं, हाम्रो पार्टीका तर्फबाट त्यसलाई पालना गर्ने कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु,” महासचिव विप्लवले भने।

उनले युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले मात्र गर्ने पनि बताए। जुन दिन संसारमा कम्युनिस्ट विजयी हुन्छ, त्यो दिन मात्र संसारबाट हतियार हराउने पनि बताए।

यस्तै, कुनै विदेशीले हेप्न खोज्यो भने हमला गर्‍यो भने जीवन धर्तीमा गाडिने बताए।

" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तीनबुँदे सहमतिलाई नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले यससँगै सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए।

“आज प्राप्त भएको अवसरलाई नेपाल राष्ट्र र नेपाली जनताको हितमा सफल पारौं, हाम्रो पार्टीका तर्फबाट त्यसलाई पालना गर्ने कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु,” महासचिव विप्लवले भने।

उनले युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले मात्र गर्ने पनि बताए। जुन दिन संसारमा कम्युनिस्ट विजयी हुन्छ, त्यो दिन मात्र संसारबाट हतियार हराउने पनि बताए।

यस्तै, कुनै विदेशीले हेप्न खोज्यो भने हमला गर्‍यो भने जीवन धर्तीमा गाडिने बताए।

"> तीनबुँदे सहमति नेपाल र नेपाली जनताको हितका लागि कार्यान्वयन गर्नुपर्ने : विप्लव: Dekhapadhi
तीनबुँदे सहमति नेपाल र नेपाली जनताको हितका लागि कार्यान्वयन गर्नुपर्ने : विप्लव <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द &lsquo;विप्लव&rsquo;ले तीनबुँदे सहमतिलाई नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले यससँगै सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए।</p> <p style="text-align: justify;">&ldquo;आज प्राप्त भएको अवसरलाई नेपाल राष्ट्र र नेपाली जनताको हितमा सफल पारौं, हाम्रो पार्टीका तर्फबाट त्यसलाई पालना गर्ने कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु,&rdquo; महासचिव विप्लवले भने।</p> <p style="text-align: justify;">उनले युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिस्टले मात्र गर्ने पनि बताए। जुन दिन संसारमा कम्युनिस्ट विजयी हुन्छ, त्यो दिन मात्र संसारबाट हतियार हराउने पनि बताए।</p> <p style="text-align: justify;">यस्तै, कुनै विदेशीले हेप्न खोज्यो भने हमला गर्&zwj;यो भने जीवन धर्तीमा गाडिने बताए।</p>
प्रतिक्रिया दिनुहोस्