काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आउँदै छन्। सरकारी वार्ता टोली र उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीबीच हिजो तीन बुँदे सहमति भएपछि आज हुने सभालाई सम्बोधन गर्न काठमाडौं आउँदै गरेका हुन्।

चितवन प्रहरीले उनलाई आज बिहान सुरक्षा पहरा दिएर काठमाडौं पठाएको छ। तर, त्यहाँका प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले भने अनविज्ञता प्रकट गर्दै यहाँदेखि काठमाडौं गएको भन्ने जानकारी पाएको मात्रै बताएका छन्।

विप्लव सुटुक्क काठमाडौं आउँदै गरेपनि प्रहरीले थाहा पाएको हो। प्रतिबन्धमा परेको २०७५ फागुन २८ गतेअघि नै उनी भूमिगत थिए।

करिब तीन वर्षपछि उनी सार्वजनिक हुन लागेका हुन्। प्रतिबन्धपछि उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए। उनी भने पक्राउ परेनन्।

तर पार्टी संगठनमा दोस्रो वरीयताका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, तेस्रो वरीयताका धर्मेन्द्र बास्तोला ‘कञ्चन’, चौंथो वरीयताका हेमन्तप्रकाश ओली ‘सुदर्शन’, सँगै ओमप्रकाश पुन र माइला लामालगायत दुई हजार एक जना नेता कार्यकर्ता पक्राउ गरेका थिए।

आज राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने विशेष समाराेहको देखापढीबाट प्रत्यक्ष प्रसारण हुनेछ।

" /> काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आउँदै छन्। सरकारी वार्ता टोली र उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीबीच हिजो तीन बुँदे सहमति भएपछि आज हुने सभालाई सम्बोधन गर्न काठमाडौं आउँदै गरेका हुन्।

चितवन प्रहरीले उनलाई आज बिहान सुरक्षा पहरा दिएर काठमाडौं पठाएको छ। तर, त्यहाँका प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले भने अनविज्ञता प्रकट गर्दै यहाँदेखि काठमाडौं गएको भन्ने जानकारी पाएको मात्रै बताएका छन्।

विप्लव सुटुक्क काठमाडौं आउँदै गरेपनि प्रहरीले थाहा पाएको हो। प्रतिबन्धमा परेको २०७५ फागुन २८ गतेअघि नै उनी भूमिगत थिए।

करिब तीन वर्षपछि उनी सार्वजनिक हुन लागेका हुन्। प्रतिबन्धपछि उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए। उनी भने पक्राउ परेनन्।

तर पार्टी संगठनमा दोस्रो वरीयताका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, तेस्रो वरीयताका धर्मेन्द्र बास्तोला ‘कञ्चन’, चौंथो वरीयताका हेमन्तप्रकाश ओली ‘सुदर्शन’, सँगै ओमप्रकाश पुन र माइला लामालगायत दुई हजार एक जना नेता कार्यकर्ता पक्राउ गरेका थिए।

आज राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने विशेष समाराेहको देखापढीबाट प्रत्यक्ष प्रसारण हुनेछ।

"> तीन वर्षपछि सार्वजनिक हुँदै विप्लव : Dekhapadhi सरकारी वार्ता टोली र उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीबीच हिजो तीन बुँदे सहमति भएपछि आज हुने सभालाई सम्बोधन गर्न विप्लव काठमाडौं आउँदै गरेका हुन्।
• आज राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने विशेष समाराेहको देखापढीबाट प्रत्यक्ष प्रसारण हुनेछ।

तीन वर्षपछि सार्वजनिक हुँदै विप्लव
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आउँदै छन्। सरकारी वार्ता टोली र उनी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ता टोलीबीच हिजो तीन बुँदे सहमति भएपछि आज हुने सभालाई सम्बोधन गर्न काठमाडौं आउँदै गरेका हुन्।

चितवन प्रहरीले उनलाई आज बिहान सुरक्षा पहरा दिएर काठमाडौं पठाएको छ। तर, त्यहाँका प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले भने अनविज्ञता प्रकट गर्दै यहाँदेखि काठमाडौं गएको भन्ने जानकारी पाएको मात्रै बताएका छन्।

विप्लव सुटुक्क काठमाडौं आउँदै गरेपनि प्रहरीले थाहा पाएको हो। प्रतिबन्धमा परेको २०७५ फागुन २८ गतेअघि नै उनी भूमिगत थिए।

करिब तीन वर्षपछि उनी सार्वजनिक हुन लागेका हुन्। प्रतिबन्धपछि उनी प्रहरीको सर्वाधिक खोजी सूचीमा थिए। उनी भने पक्राउ परेनन्।

तर पार्टी संगठनमा दोस्रो वरीयताका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, तेस्रो वरीयताका धर्मेन्द्र बास्तोला ‘कञ्चन’, चौंथो वरीयताका हेमन्तप्रकाश ओली ‘सुदर्शन’, सँगै ओमप्रकाश पुन र माइला लामालगायत दुई हजार एक जना नेता कार्यकर्ता पक्राउ गरेका थिए।

आज राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने विशेष समाराेहको देखापढीबाट प्रत्यक्ष प्रसारण हुनेछ।

प्रतिक्रिया दिनुहोस्