सिफारिस

चितवन। नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको महाधिवेशनको मिति अब परिवर्तन नहुने बताएका छन्।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले नेपाली कांंग्रेसको महाधिवेशन भदौ ७ मा सुरु हुने तय भएकोमा अब मिति नसर्ने बताएका हुन्।

गत ७२ सालको महाधिवेशनपछि विधानअनुसार चार वर्षभित्र कांग्रेसले अर्को महाधिवेशन गर्नुपर्ने अवस्था थियो। तर त्यसो नहुँदा गत वर्ष पौषमा विधानबमोजिम एक वर्ष म्याद थपेर फागुनमा अर्को महाधिवेशन गर्ने भनिएको थियो।

तर कोरोनाभाइरसको महामारीका कारण कांग्रेसले सो महाधिवेशन गर्न पाएन। विधानले दिएको म्यादमा महाधिवेशन नहुने भएपछि संविधानअनुसार यसका लागि छ महिना म्याद लम्ब्याउने निर्क्योल कांग्रेसले गरेको थियो। संविधानको राजनीतिक दलसम्बन्धी प्रावधान भएको धारा २६९ को उपधारा ४ (ख)मा टेकेर म्याद थप गरिएको थियो। उक्त धारामा राजनीतिक दलले प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने र कारणवश नसकिएमा छ महिना थप्न सकिने उल्लेख छ।

राससको सहयोगमा

"> कांग्रेसको महाधिवेशन भदौ ७ मा, अब मिति सर्दैन : कांग्रेस महामन्त्री डा. कोइराला: Dekhapadhi
कांग्रेसको महाधिवेशन भदौ ७ मा, अब मिति सर्दैन : कांग्रेस महामन्त्री डा. कोइराला

सिफारिस

नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ : कांग्रेस महामन्त्री डा. कोइराला

चितवन। नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसको महाधिवेशनको मिति अब परिवर्तन नहुने बताएका छन्।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले नेपाली कांंग्रेसको महाधिवेशन भदौ ७ मा सुरु हुने तय भएकोमा अब मिति नसर्ने बताएका हुन्।

गत ७२ सालको महाधिवेशनपछि विधानअनुसार चार वर्षभित्र कांग्रेसले अर्को महाधिवेशन गर्नुपर्ने अवस्था थियो। तर त्यसो नहुँदा गत वर्ष पौषमा विधानबमोजिम एक वर्ष म्याद थपेर फागुनमा अर्को महाधिवेशन गर्ने भनिएको थियो।

तर कोरोनाभाइरसको महामारीका कारण कांग्रेसले सो महाधिवेशन गर्न पाएन। विधानले दिएको म्यादमा महाधिवेशन नहुने भएपछि संविधानअनुसार यसका लागि छ महिना म्याद लम्ब्याउने निर्क्योल कांग्रेसले गरेको थियो। संविधानको राजनीतिक दलसम्बन्धी प्रावधान भएको धारा २६९ को उपधारा ४ (ख)मा टेकेर म्याद थप गरिएको थियो। उक्त धारामा राजनीतिक दलले प्रत्येक पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने र कारणवश नसकिएमा छ महिना थप्न सकिने उल्लेख छ।

राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्