काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारी दुर्गा प्रसाईँलाई हिम्मत भएको मान्छेको संज्ञा दिएका छन्। 

झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको समुद्घाटन गर्दै उनले आलोचनाबाट पछि नहट्ने व्यक्ति भएको कारण प्रसाईँले अस्पताल निर्माणको कार्य अघि बढाएको बताए। 

“भन्नेहरूले भन्दै गर्छन्, आलोचना गर्नेहरू गर्दै गर्छन्। दुर्गा प्रसाईँको एउटा विशेषता छ। उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, उहाँले मार्सीलाई ब्रान्ड बनाइदिनुभयो। मार्सी चामलबाट उहाँले मार्सी वियर, डन इनर्जी ड्रिङक, माफिया ह्वीस्की बनाउँदै हुनुहुन्छ। एउटा हिम्मत भएको मान्छे हो दुर्गा प्रसाईँ। नडराउने, पछि नहट्ने व्यक्ति हो दुर्गा प्रसाईँ,” प्रधानमन्त्री ओलीले भने। 

झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल बन्नु स्थानीयको लागि मात्र नभई छिमेकी देश भारतको लागि पनि खुसीको कुरा भएको उनले बताए। भारतबाट पनि उपचारको लागि यो अस्पतालमा आउन सक्ने उनले जनाए। 

" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारी दुर्गा प्रसाईँलाई हिम्मत भएको मान्छेको संज्ञा दिएका छन्। 

झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको समुद्घाटन गर्दै उनले आलोचनाबाट पछि नहट्ने व्यक्ति भएको कारण प्रसाईँले अस्पताल निर्माणको कार्य अघि बढाएको बताए। 

“भन्नेहरूले भन्दै गर्छन्, आलोचना गर्नेहरू गर्दै गर्छन्। दुर्गा प्रसाईँको एउटा विशेषता छ। उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, उहाँले मार्सीलाई ब्रान्ड बनाइदिनुभयो। मार्सी चामलबाट उहाँले मार्सी वियर, डन इनर्जी ड्रिङक, माफिया ह्वीस्की बनाउँदै हुनुहुन्छ। एउटा हिम्मत भएको मान्छे हो दुर्गा प्रसाईँ। नडराउने, पछि नहट्ने व्यक्ति हो दुर्गा प्रसाईँ,” प्रधानमन्त्री ओलीले भने। 

झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल बन्नु स्थानीयको लागि मात्र नभई छिमेकी देश भारतको लागि पनि खुसीको कुरा भएको उनले बताए। भारतबाट पनि उपचारको लागि यो अस्पतालमा आउन सक्ने उनले जनाए। 

"> दुर्गा प्रसाईँ हिम्मत भएको मान्छे हो : प्रधानमन्त्री ओली: Dekhapadhi
दुर्गा प्रसाईँ हिम्मत भएको मान्छे हो : प्रधानमन्त्री ओली <p style="text-align: justify;">काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारी दुर्गा प्रसाईँलाई हिम्मत भएको मान्छेको संज्ञा दिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको समुद्घाटन गर्दै उनले आलोचनाबाट पछि नहट्ने व्यक्ति भएको कारण प्रसाईँले अस्पताल निर्माणको कार्य अघि बढाएको बताए।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;भन्नेहरूले भन्दै गर्छन्, आलोचना गर्नेहरू गर्दै गर्छन्। दुर्गा प्रसाईँको एउटा विशेषता छ। उहाँलाई मार्सी चामल भनेर आलोचना गरे, उहाँले मार्सीलाई ब्रान्ड बनाइदिनुभयो। मार्सी चामलबाट उहाँले मार्सी वियर, डन इनर्जी ड्रिङक, माफिया ह्वीस्की बनाउँदै हुनुहुन्छ। एउटा हिम्मत भएको मान्छे हो दुर्गा प्रसाईँ। नडराउने, पछि नहट्ने व्यक्ति हो दुर्गा प्रसाईँ,&rdquo; प्रधानमन्त्री ओलीले भने।&nbsp;</p> <p style="text-align: justify;">झापामा सुविधासम्पन्न क्यान्सर अस्पताल बन्नु स्थानीयको लागि मात्र नभई छिमेकी देश भारतको लागि पनि खुसीको कुरा भएको उनले बताए। भारतबाट पनि उपचारको लागि यो अस्पतालमा आउन सक्ने उनले जनाए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्