काठमाडौं। नेपाली कांग्रेसको शिक्षा विभागले विश्वविद्यालयको स्वायतत्तामाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएको छ।
“शिक्षामन्त्री स्वयंले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायतत्तामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सृजना नगर्न नेपाली कांग्रेस शिक्षा विभाग सचेत गराउँदछ अन्यथा परिणाम दुःखद हुने जानकारी गराइन्छ”, विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
विभागले जारी गरेको विज्ञप्तिमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ भनिएको छ।
“कामचलाउ सरकारका शिक्षामन्त्रीको ठाडो निर्देशनमा झापास्थित प्रस्तावित बीएन्डसी कलेजलार्य एमबीबीएसको सम्बन्धन दिने काठमाडौं विश्वविद्यालय सभाको निर्णयप्रति नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्यानाकर्षण भएको छ”, विभागले भनेको छ।
सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार आफैंले हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा भएको विभागले जनाएको छ।

विश्वविद्यालयको स्वायत्तामाथि हस्तक्षेप नगर्न चेतावनी दिँदै कांग्रेसले भन्यो– ओली सरकार कामचलाउ: Dekhapadhi
सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत बारम्बार आफैले हस्तक्षेपका कार्य गर्नु खेदजनक र आपत्तिको कुरा भएको विभागले जनाएको छ।

विश्वविद्यालयको स्वायत्तामाथि हस्तक्षेप नगर्न चेतावनी दिँदै कांग्रेसले भन्यो– ओली सरकार कामचलाउ