काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले पार्टी नेकपा र चुनाव चिह्न सूर्य प्राप्त हुनेमा द्विविधा नभएको बताएका छन्।
निर्वाचन आयोगले बहुमतको आधारमा निर्णय गर्नेबित्तिकै पार्टी नेकपा र सूर्य चिन्हको आधिकारिता नेकपाको प्रचण्ड समूहलाई प्राप्त हुने उनको विश्वास छ।
उनले सूर्य चिह्न र नेकपा जहाँ, त्यहाँ आफूहरू रहेको बताए।
काठमाडौंको बबरमहलमा पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभामा आज बोल्दै उनले नेकपाको आधिकारिता केपी शर्मा ओली समूहले पाउने र चुनाव चिह्न सूर्य पनि ओली समूहले पाउने भन्नेमा दिग्भ्रमित नहुन आग्रह गरे।
उनले पार्टीको संसदीय दलको नेताबाट ओलीलाई हटाएको पनि बताए।

नेकपा नाम र सूर्य चिह्न प्राप्त हुनेमा द्विविधा छैन : माधव नेपाल: Dekhapadhi
निर्वाचन आयोगले बहुमतको आधारमा निर्णय गर्नेबित्तिकै पार्टी नेकपा र सूर्य चिह्नको आधिकारिता नेकपाको प्रचण्ड समूहलाई प्राप्त हुने सोही समूहका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

नेकपा नाम र सूर्य चिह्न प्राप्त हुनेमा द्विविधा छैन : माधव नेपाल