कांग्रेस र जसपाको साथ कसलाई ? <p>प्रतिनिधि सभा पुनःस्थापनापछि अहिले राजनीतिक संकट चुलिएको छ । विशेषगरि प्रचण्ड माधव पक्षको नेकपाले नयाँ सरकार बनाउन गरेको प्रयासले राजनीति तरंगित बनेको छ । यता, कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउँदा भारतका लागि कम्फर्टेवल हुने भनिएको छ ।</p> <p>यसको संकेत के हो ? कांग्रेस र जसपाले कसलाई साथ दिन्छ भन्ने पनि एउटा अहम सवाल बनेको छ । आज हामी यसै सन्दर्भमा देखापढी हट इस्युमा बहस गछौं</p>
प्रतिक्रिया दिनुहोस्