काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक निकास दिने मुख्य जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका छन्।

निकास दिनेबेला प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेको र सकेको गर भन्दै प्रधानमन्त्री ओलीले दम्भ र हठ प्रदर्शन नमिल्ने बताए।

हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नभएको पनि डा.भट्टराईले भनाइ छ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले सर्वोच्च अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको बताए। तर ‘अति गरे खती हुने’ उनको चेतावनी छ।

" /> काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक निकास दिने मुख्य जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका छन्।

निकास दिनेबेला प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेको र सकेको गर भन्दै प्रधानमन्त्री ओलीले दम्भ र हठ प्रदर्शन नमिल्ने बताए।

हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नभएको पनि डा.भट्टराईले भनाइ छ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले सर्वोच्च अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको बताए। तर ‘अति गरे खती हुने’ उनको चेतावनी छ।

"> निकास दिने मुख्य जिम्मा प्रधानमन्त्रीको हो : पूर्वप्रधानमन्त्री भट्टराई: Dekhapadhi निकास दिने मुख्य जिम्माम प्रधानमन्त्री ओलीको भएको भन्दै प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेको र सकेको गर भन्ने दम्भ र हठ प्रदर्शन नमिल्ने पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराइको भनाइ छ। 
  ">
निकास दिने मुख्य जिम्मा प्रधानमन्त्रीको हो : पूर्वप्रधानमन्त्री भट्टराई <p style="text-align: justify;">काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)&nbsp;नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक निकास दिने मुख्य जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएका छन्।</p> <p style="text-align: justify;">निकास दिनेबेला प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिनँ, जानेको र सकेको गर भन्दै प्रधानमन्त्री ओलीले दम्भ र हठ प्रदर्शन नमिल्ने बताए।</p> <p style="text-align: justify;">हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नभएको पनि डा.भट्टराईले भनाइ छ।</p> <p style="text-align: justify;">सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले सर्वोच्च अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको बताए। तर &lsquo;अति गरे खती हुने&rsquo; उनको चेतावनी छ।</p>
प्रतिक्रिया दिनुहोस्