काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अहिले बालुवाटारमा बैठक चलिरहेको छ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

आजको बैठकमा प्रतिनिधिसभाको बैठक आह्वानलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन ११ गते फैसला सुनाएको थियो। सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

" /> काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अहिले बालुवाटारमा बैठक चलिरहेको छ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

आजको बैठकमा प्रतिनिधिसभाको बैठक आह्वानलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन ११ गते फैसला सुनाएको थियो। सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

"> बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी: Dekhapadhi प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अहिले बालुवाटारमा बैठक चलिरहेको छ।
• प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अहिले बालुवाटारमा बैठक चलिरहेको छ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

आजको बैठकमा प्रतिनिधिसभाको बैठक आह्वानलगायत विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिसभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन ११ गते फैसला सुनाएको थियो। सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्