काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउने प्रयास सुरू गर्दै छन्।
आज एक विज्ञप्ति जारी गर्दै नेकपा सचिवालय बैठक बोलाउन दुवै अध्यक्षलाई आग्रह गरेका गौतमले पार्टीलाई फुटबाट जोगाउन दुई अध्यक्षलाई मिलाउन खोजेका हुन्।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषण गरेपछि नेकपाका दुई अध्यक्षबीच दूरी बढेको थियो।
प्रधानमन्त्री ओली समूह प्रतिनिधिसभा विघटनको पक्षमा उभिँदै निर्वाचन तयारी गर्न भनिरहेको थियो भने प्रचण्ड समूहले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रेको थियो।
यसैबीच प्रतनिधिसभा विघटनको मुद्दामा हिजो (मंगलबार) सर्वोच्च अदालतले पुनर्स्थापनाको पक्षमा फैसला सुनाएपछि गौतम दुई अध्यक्षलाई मिलाउन लागेका हुन्।
“प्रतिनिधिसभा पुनर्स्थापना भएपछि दुई अध्यक्षलाई भेट्नुभएको छैन। अहिले एकता राष्ट्रिय अभियानको बैठक छ। बैठक सकिएपछि समय पाउनुभयो भने आज, नभए पनि भोलि दुवै अध्यक्षलाई भेट्ने प्रयासमा हुनुहुन्छ। पहिला दुई अध्यक्षलाई अलग-अलग भेट्नुहुन्छ,” नेकपाका उपाध्यक्ष गौतामका प्रेस संयोजक विश्वमणि सुवेदीले भने।
पुस ५ गतेपछि नेकपाका अधिकांश नेताहरू ओली र प्रचण्ड पक्षमा विभाजित भए पनि गौतम भने दुवै समूहमा नलगी तटस्थ बसेका थिए। उनले सुरूदेखि नै पार्टी एकताको पक्षमा आफू रहेको बताउँदै आएका छन्।
सिफारिस
‘‘आज उपाध्यक्षज्यूले विज्ञप्ति निकाल्नुभएको छ। विज्ञप्तिमा उल्लेख भएको कुरालाई प्रधानमन्त्रीज्यूले मान्‍ने हो कि होइन भन्‍ने पनि छ। उहाँ एकताको प्रयासमा लागिरहनुभएको छ,” सुवेदीले भने।
गौतमले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै संसद् अधिवेशन बेलाउन आग्रह गरेका छन्। यस्तै, गौतमले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा गर्न पनि सुझाएका छन्। गौतमले अध्यक्षद्वय ओली र प्रचण्डलाई नेकपाको सचिवालय बैठक बोलाउन पनि आग्रह गरेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउने प्रयास सुरू गर्दै छन्।
आज एक विज्ञप्ति जारी गर्दै नेकपा सचिवालय बैठक बोलाउन दुवै अध्यक्षलाई आग्रह गरेका गौतमले पार्टीलाई फुटबाट जोगाउन दुई अध्यक्षलाई मिलाउन खोजेका हुन्।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषण गरेपछि नेकपाका दुई अध्यक्षबीच दूरी बढेको थियो।
प्रधानमन्त्री ओली समूह प्रतिनिधिसभा विघटनको पक्षमा उभिँदै निर्वाचन तयारी गर्न भनिरहेको थियो भने प्रचण्ड समूहले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रेको थियो।
यसैबीच प्रतनिधिसभा विघटनको मुद्दामा हिजो (मंगलबार) सर्वोच्च अदालतले पुनर्स्थापनाको पक्षमा फैसला सुनाएपछि गौतम दुई अध्यक्षलाई मिलाउन लागेका हुन्।
“प्रतिनिधिसभा पुनर्स्थापना भएपछि दुई अध्यक्षलाई भेट्नुभएको छैन। अहिले एकता राष्ट्रिय अभियानको बैठक छ। बैठक सकिएपछि समय पाउनुभयो भने आज, नभए पनि भोलि दुवै अध्यक्षलाई भेट्ने प्रयासमा हुनुहुन्छ। पहिला दुई अध्यक्षलाई अलग-अलग भेट्नुहुन्छ,” नेकपाका उपाध्यक्ष गौतामका प्रेस संयोजक विश्वमणि सुवेदीले भने।
पुस ५ गतेपछि नेकपाका अधिकांश नेताहरू ओली र प्रचण्ड पक्षमा विभाजित भए पनि गौतम भने दुवै समूहमा नलगी तटस्थ बसेका थिए। उनले सुरूदेखि नै पार्टी एकताको पक्षमा आफू रहेको बताउँदै आएका छन्।
सिफारिस
‘‘आज उपाध्यक्षज्यूले विज्ञप्ति निकाल्नुभएको छ। विज्ञप्तिमा उल्लेख भएको कुरालाई प्रधानमन्त्रीज्यूले मान्‍ने हो कि होइन भन्‍ने पनि छ। उहाँ एकताको प्रयासमा लागिरहनुभएको छ,” सुवेदीले भने।
गौतमले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै संसद् अधिवेशन बेलाउन आग्रह गरेका छन्। यस्तै, गौतमले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा गर्न पनि सुझाएका छन्। गौतमले अध्यक्षद्वय ओली र प्रचण्डलाई नेकपाको सचिवालय बैठक बोलाउन पनि आग्रह गरेका छन्।
"> ओली र प्रचण्डलाई मिलाउन खोज्दै वामदेव, दुवै अध्यक्षसँग छुट्टा-छ्ट्टै भेट्ने प्रयासमा: Dekhapadhi पुस ५ गतेपछि नेकपाका अधिकांश नेताहरू ओली र प्रचण्डपक्षमा विभाजित भए पनि गौतम दुवै समूहमा नलगी तटस्थ बसेका थिए।
• गौतमले सुरूदेखि नै पार्टी एकताको पक्षमा आफू रहेको बताउँदै आएका छन्।
ओली र प्रचण्डलाई मिलाउन खोज्दै वामदेव, दुवै अध्यक्षसँग छुट्टा-छ्ट्टै भेट्ने प्रयासमा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउने प्रयास सुरू गर्दै छन्।
आज एक विज्ञप्ति जारी गर्दै नेकपा सचिवालय बैठक बोलाउन दुवै अध्यक्षलाई आग्रह गरेका गौतमले पार्टीलाई फुटबाट जोगाउन दुई अध्यक्षलाई मिलाउन खोजेका हुन्।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको मिति घोषण गरेपछि नेकपाका दुई अध्यक्षबीच दूरी बढेको थियो।
प्रधानमन्त्री ओली समूह प्रतिनिधिसभा विघटनको पक्षमा उभिँदै निर्वाचन तयारी गर्न भनिरहेको थियो भने प्रचण्ड समूहले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रेको थियो।
यसैबीच प्रतनिधिसभा विघटनको मुद्दामा हिजो (मंगलबार) सर्वोच्च अदालतले पुनर्स्थापनाको पक्षमा फैसला सुनाएपछि गौतम दुई अध्यक्षलाई मिलाउन लागेका हुन्।
“प्रतिनिधिसभा पुनर्स्थापना भएपछि दुई अध्यक्षलाई भेट्नुभएको छैन। अहिले एकता राष्ट्रिय अभियानको बैठक छ। बैठक सकिएपछि समय पाउनुभयो भने आज, नभए पनि भोलि दुवै अध्यक्षलाई भेट्ने प्रयासमा हुनुहुन्छ। पहिला दुई अध्यक्षलाई अलग-अलग भेट्नुहुन्छ,” नेकपाका उपाध्यक्ष गौतामका प्रेस संयोजक विश्वमणि सुवेदीले भने।
पुस ५ गतेपछि नेकपाका अधिकांश नेताहरू ओली र प्रचण्ड पक्षमा विभाजित भए पनि गौतम भने दुवै समूहमा नलगी तटस्थ बसेका थिए। उनले सुरूदेखि नै पार्टी एकताको पक्षमा आफू रहेको बताउँदै आएका छन्।
सिफारिस
देउवासँग आधा घण्टा छलफल गरेर फर्किए प्रचण्ड-माधव
गौतमले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिलाई सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै संसद् अधिवेशन बेलाउन आग्रह गरेका छन्। यस्तै, गौतमले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा गर्न पनि सुझाएका छन्। गौतमले अध्यक्षद्वय ओली र प्रचण्डलाई नेकपाको सचिवालय बैठक बोलाउन पनि आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्