काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले आज गरेको फैसलाले अस्थिरता बढाउने बताएका छन्। 

सर्वोच्च अदालतले गत पुस ५ गते सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई आज बदर गरेको थियो। सर्वोच्चले आज प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो। 

“सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ। हिम्मत र धैर्यका साथ अघि बढौं,” मुख्यमन्त्री पोखरेलले ट्वीटरमार्फत् भनेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन्। त्यसपछि सरकारको उक्त कदम असंवैधानिक भन्दै सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए। ती मुद्दामा सर्वोच्चले आज फैसला सुनाएको हो।

" /> काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले आज गरेको फैसलाले अस्थिरता बढाउने बताएका छन्। 

सर्वोच्च अदालतले गत पुस ५ गते सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई आज बदर गरेको थियो। सर्वोच्चले आज प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो। 

“सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ। हिम्मत र धैर्यका साथ अघि बढौं,” मुख्यमन्त्री पोखरेलले ट्वीटरमार्फत् भनेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन्। त्यसपछि सरकारको उक्त कदम असंवैधानिक भन्दै सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए। ती मुद्दामा सर्वोच्चले आज फैसला सुनाएको हो।

"> सर्वोच्चको फैसलाबाट अस्थिरताको खेल सुरु : मुख्यमन्त्री पोखरेल: Dekhapadhi
सर्वोच्चको फैसलाबाट अस्थिरताको खेल सुरु : मुख्यमन्त्री पोखरेल <p style="text-align: justify;">काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले आज गरेको फैसलाले अस्थिरता बढाउने बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सर्वोच्च अदालतले गत पुस ५ गते सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई आज बदर गरेको थियो। सर्वोच्चले आज प्रतिनिधि सभा पुनर्स्थापना गर्ने निर्णय सुनाउँदै १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ। हिम्मत र धैर्यका साथ अघि बढौं,&rdquo; मुख्यमन्त्री पोखरेलले ट्वीटरमार्फत् भनेका छन्।&nbsp;</p> <p style="text-align: justify;">प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै&nbsp;वैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेकी थिइन्। त्यसपछि सरकारको उक्त कदम असंवैधानिक भन्दै सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए। ती मुद्दामा सर्वोच्चले आज फैसला सुनाएको हो।</p>
प्रतिक्रिया दिनुहोस्