काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद एकनाथ रानाभाटको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
सभापति देउवाले आज शोक वक्तव्य जारी गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्वर्गीय रानाभाटले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय योगदान पुर्‍याएको स्मरण गरेका छन्।
सभापति देउवाले मृत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।
नेपाली कांग्रेस चितवनका महासमिति सदस्य तथा पूर्वसचिवसमेत रहेका पूर्वसांसद रानाभाटको आज ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। स्वर्गीय रानाभाट विद्यार्थीकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए।
उनको पार्थिव शरीरलाई भोलि बिहान ८:३० देखि ९:३० बजेसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, नारायणगढमा राखिनेछ र त्यसपछि देवघाटमा अन्त्येष्टी गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद एकनाथ रानाभाटको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
सभापति देउवाले आज शोक वक्तव्य जारी गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्। स्वर्गीय रानाभाटले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय योगदान पुर्‍याएको स्मरण गरेका छन्।
सभापति देउवाले मृत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।
नेपाली कांग्रेस चितवनका महासमिति सदस्य तथा पूर्वसचिवसमेत रहेका पूर्वसांसद रानाभाटको आज ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। स्वर्गीय रानाभाट विद्यार्थीकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए।
उनको पार्थिव शरीरलाई भोलि बिहान ८:३० देखि ९:३० बजेसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, नारायणगढमा राखिनेछ र त्यसपछि देवघाटमा अन्त्येष्टी गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
"> पूर्वसांसद रानाभाटको निधनप्रति सभापति देउवाद्वारा दु:ख व्यक्त: Dekhapadhi स्वर्गीय रानाभाटले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय योगदान पुर्‍याएको स्मरण गरेका छन्।
• नेपाली कांग्रेस चितवनका महासमिति सदस्य तथा पूर्वसचिवसमेत रहेका पूर्वसांसद रानाभाटको आज ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।
पूर्वसांसद रानाभाटको निधनप्रति सभापति देउवाद्वारा दु:ख व्यक्त
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद एकनाथ रानाभाटको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
सभापति देउवाले मृत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन्।
नेपाली कांग्रेस चितवनका महासमिति सदस्य तथा पूर्वसचिवसमेत रहेका पूर्वसांसद रानाभाटको आज ६६ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। स्वर्गीय रानाभाट विद्यार्थीकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहँदै आएका थिए।
उनको पार्थिव शरीरलाई भोलि बिहान ८:३० देखि ९:३० बजेसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय, नारायणगढमा राखिनेछ र त्यसपछि देवघाटमा अन्त्येष्टी गरिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्