समझदारी पत्रमा हस्ताक्षर गर्दै सङ ताओ र माधवकुमार नेपाल। तस्वीरः गोपेन राई

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उपस्थित थिए।

आगामी पाँच वर्षका लागि दुई पार्टीबीच उच्च स्तरको सहकार्य गर्ने विषयमा सम्झौता भएको हो।

उक्त सम्झौतामा उच्चस्तरीय राजनीतिक भ्रमण आदान-प्रदान गर्ने, पार्टी कार्यकर्तालाई सम्बन्धित देशका अनुभव आदानप्रदान गर्न भ्रमण गराउने, नेपालमा भएजस्ता वैचारिक राजनीतिक छलफल तिव्र बनाउने, विकासका मोडल आदानप्रदान गर्ने विषय समेटिएको छ।

"> नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी: Dekhapadhi
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपाका विदेश विभाग प्रमुख  माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी पत्रमा हस्ताक्षर गर्दै सङ ताओ र माधवकुमार नेपाल। तस्वीरः गोपेन राई

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उपस्थित थिए।

आगामी पाँच वर्षका लागि दुई पार्टीबीच उच्च स्तरको सहकार्य गर्ने विषयमा सम्झौता भएको हो।

उक्त सम्झौतामा उच्चस्तरीय राजनीतिक भ्रमण आदान-प्रदान गर्ने, पार्टी कार्यकर्तालाई सम्बन्धित देशका अनुभव आदानप्रदान गर्न भ्रमण गराउने, नेपालमा भएजस्ता वैचारिक राजनीतिक छलफल तिव्र बनाउने, विकासका मोडल आदानप्रदान गर्ने विषय समेटिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्