काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरू सामूहिक रूपमा निर्वाचन आयोग जाने तयारी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रूपमा विभाजित भएका प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिनुपर्ने भन्दै दबाब बढाउन आयोग जान लागेका हुन्।

बिहीबार सबै केन्द्रीय कमिटीका सदस्यलाई नागरिकतासहित पार्टी मुख्यालय पेरिसडाँडामा उपस्थित हुन आग्रह गरिएपछि अहिले केन्द्रीय कमिटीको बैठक बस्दै छ। ‘‘पहिला हाम्रो केन्द्रीय कमिटीको बैठक बस्छ, सो बैठकले जे निर्णय गर्छ, त्यहीअनुसार गर्नेछौं,’’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने, ‘‘निर्वाचन आयोगमा जाने कि नजाने भन्ने निर्णय भइसकेको छैन।’’

उनका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ।

निर्वाचन आयाेगमा गरिएकाे आधिकारिकताकाे दाबीलाई बलियो बनाउन अहिले पेरिसडाँडामा उपस्थित केन्द्रीय सदस्यहरुले हस्ताक्षर गर्ने क्रम सुरु भएको छ। उक्त हस्ताक्षर आजै आयाेगलाई बुझाउने पार्टीको तयारी रहेकाे बताइएको छ।

" /> काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरू सामूहिक रूपमा निर्वाचन आयोग जाने तयारी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रूपमा विभाजित भएका प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिनुपर्ने भन्दै दबाब बढाउन आयोग जान लागेका हुन्।

बिहीबार सबै केन्द्रीय कमिटीका सदस्यलाई नागरिकतासहित पार्टी मुख्यालय पेरिसडाँडामा उपस्थित हुन आग्रह गरिएपछि अहिले केन्द्रीय कमिटीको बैठक बस्दै छ। ‘‘पहिला हाम्रो केन्द्रीय कमिटीको बैठक बस्छ, सो बैठकले जे निर्णय गर्छ, त्यहीअनुसार गर्नेछौं,’’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने, ‘‘निर्वाचन आयोगमा जाने कि नजाने भन्ने निर्णय भइसकेको छैन।’’

उनका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ।

निर्वाचन आयाेगमा गरिएकाे आधिकारिकताकाे दाबीलाई बलियो बनाउन अहिले पेरिसडाँडामा उपस्थित केन्द्रीय सदस्यहरुले हस्ताक्षर गर्ने क्रम सुरु भएको छ। उक्त हस्ताक्षर आजै आयाेगलाई बुझाउने पार्टीको तयारी रहेकाे बताइएको छ।

"> निर्वाचन आयोगमा जाने/नजाने निर्णय गर्न नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक बस्दै: Dekhapadhi पार्टीका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ।
• ‘‘पहिला हाम्रो केन्द्रीय कमिटीको बैठक बस्छ, सो बैठकले जे निर्णय गर्छ, त्यहीअनुसार गर्नेछौं।’’

निर्वाचन आयोगमा जाने/नजाने निर्णय गर्न नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरू सामूहिक रूपमा निर्वाचन आयोग जाने तयारी गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक रूपमा विभाजित भएका प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिनुपर्ने भन्दै दबाब बढाउन आयोग जान लागेका हुन्।

बिहीबार सबै केन्द्रीय कमिटीका सदस्यलाई नागरिकतासहित पार्टी मुख्यालय पेरिसडाँडामा उपस्थित हुन आग्रह गरिएपछि अहिले केन्द्रीय कमिटीको बैठक बस्दै छ। ‘‘पहिला हाम्रो केन्द्रीय कमिटीको बैठक बस्छ, सो बैठकले जे निर्णय गर्छ, त्यहीअनुसार गर्नेछौं,’’ स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले भने, ‘‘निर्वाचन आयोगमा जाने कि नजाने भन्ने निर्णय भइसकेको छैन।’’

उनका अनुसार काठमाडौंमा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ।

निर्वाचन आयाेगमा गरिएकाे आधिकारिकताकाे दाबीलाई बलियो बनाउन अहिले पेरिसडाँडामा उपस्थित केन्द्रीय सदस्यहरुले हस्ताक्षर गर्ने क्रम सुरु भएको छ। उक्त हस्ताक्षर आजै आयाेगलाई बुझाउने पार्टीको तयारी रहेकाे बताइएको छ।

प्रतिक्रिया दिनुहोस्