काठमाडौं। बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ।

भेटका क्रममा टोलीले मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावको बारेमा जिज्ञासा राखेको थियो। यसबारे अध्ययन गर्न कोप २६ इच्छुक रहेकोसमेत टोलीले बताएको थियो।

मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार टोलीले व्यक्त गरेको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष राखेको थियो।

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको टोली प्रमुख शर्माको भनाइ थियो।

भेटमा प्रधानमन्त्री ओलीले कोप २६ टोलीले सम्मेलनको सम्मेलन पूर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समावेश गरेकोमा धन्यवाद दिएका थिए। साथै, उनले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरू र यससम्बन्धी सरकारका प्रतिबद्धताबारे टोलीलाई जानकारी दिए।

‘‘नेपाल विश्वव्यापी मौसम परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावहरूबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान पुगोस् भन्ने चाहन्छ,’’ प्रधानमन्त्रीको भनाइ थियो।

गत वर्ष कोभिड-१९ को महामारीका कारण स्थगित सगरमाथा संवाद कार्यक्रम आगामी दिनमा आयोजना गरिने जानकारी प्रधानमन्त्री ओलीले दिएका थिए।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ। सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड-१९ महामारीका कारण एक वर्ष पर सारिएको हो।

" /> काठमाडौं। बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ।

भेटका क्रममा टोलीले मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावको बारेमा जिज्ञासा राखेको थियो। यसबारे अध्ययन गर्न कोप २६ इच्छुक रहेकोसमेत टोलीले बताएको थियो।

मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार टोलीले व्यक्त गरेको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष राखेको थियो।

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको टोली प्रमुख शर्माको भनाइ थियो।

भेटमा प्रधानमन्त्री ओलीले कोप २६ टोलीले सम्मेलनको सम्मेलन पूर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समावेश गरेकोमा धन्यवाद दिएका थिए। साथै, उनले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरू र यससम्बन्धी सरकारका प्रतिबद्धताबारे टोलीलाई जानकारी दिए।

‘‘नेपाल विश्वव्यापी मौसम परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावहरूबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान पुगोस् भन्ने चाहन्छ,’’ प्रधानमन्त्रीको भनाइ थियो।

गत वर्ष कोभिड-१९ को महामारीका कारण स्थगित सगरमाथा संवाद कार्यक्रम आगामी दिनमा आयोजना गरिने जानकारी प्रधानमन्त्री ओलीले दिएका थिए।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ। सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड-१९ महामारीका कारण एक वर्ष पर सारिएको हो।

"> कोप २६ टोलीद्वारा प्रधानमन्त्री ओलीसमक्ष भेट: Dekhapadhi कोप २६ टोलीले मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावको बारेमा जिज्ञासा राखेको थियो। यसबारे अध्ययन गर्न कोप २६ इच्छुक रहेकोसमेत टोलीले बताएको थियो।
• प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरू र यससम्बन्धी सरकारका प्रतिबद्धताबारे टोलीलाई जानकारी गराए।

कोप २६ टोलीद्वारा प्रधानमन्त्री ओलीसमक्ष भेट
काठमाडौं। बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ।

भेटका क्रममा टोलीले मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावको बारेमा जिज्ञासा राखेको थियो। यसबारे अध्ययन गर्न कोप २६ इच्छुक रहेकोसमेत टोलीले बताएको थियो।

मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार टोलीले व्यक्त गरेको थियो । यसका लागि आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष राखेको थियो।

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको टोली प्रमुख शर्माको भनाइ थियो।

भेटमा प्रधानमन्त्री ओलीले कोप २६ टोलीले सम्मेलनको सम्मेलन पूर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समावेश गरेकोमा धन्यवाद दिएका थिए। साथै, उनले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरू र यससम्बन्धी सरकारका प्रतिबद्धताबारे टोलीलाई जानकारी दिए।

‘‘नेपाल विश्वव्यापी मौसम परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावहरूबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान पुगोस् भन्ने चाहन्छ,’’ प्रधानमन्त्रीको भनाइ थियो।

गत वर्ष कोभिड-१९ को महामारीका कारण स्थगित सगरमाथा संवाद कार्यक्रम आगामी दिनमा आयोजना गरिने जानकारी प्रधानमन्त्री ओलीले दिएका थिए।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तनसम्बन्धी २६औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ। सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड-१९ महामारीका कारण एक वर्ष पर सारिएको हो।

प्रतिक्रिया दिनुहोस्